२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

एनआईसी एशिया बैंकले ल्यायो दशैं र तिहारको अवसरमा विशेष अफर 


सञ्चार डबली
  • शुक्रबार, असोज ४ २०८१
  • 8.1K
    SHARES

  • images
    एनआईसी एशिया बैंकले ल्यायो दशैं र तिहारको अवसरमा विशेष अफर 


    काठमाडौं । एनआईसी एशिया बैंकले दशैं र तिहारको अवसरमा विशेष अफर ल्याएको छ । ग्राहकले इलेक्ट्रोनिक उपकरणहरू खरिद गर्दा ४० प्रतिशतसम्मको छुट र ३ प्रतिशत नगद फिर्ता प्राप्त गर्न सक्नेछन्, जसमा अधिकतम नगद फिर्ता रकम १० हजार रुपैयाँ सम्मको हुनेछ ।

    यस प्रस्ताव अन्तर्गत, ग्राहकले एनआईसी एशिया मो बैंक एप वा एनआईसी एशिया डेबिट र क्रेडिट कार्ड प्रयोग गरेर क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिनेछ ।

    त्यस्तै, एनआईसी एशिया क्रेडिट कार्डको साथ InstaBuy EMI को सुविधा पनि उपलब्ध छ, जसले गर्दा ग्राहकले सहज तरिकाले किस्तामा भुक्तानी गर्न सक्छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend