२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आज कुन देशको मुद्राको भाउ कति छ ?


सञ्चार डबली
  • बिहीबार , असोज ३ २०८१
  • 5.2K
    SHARES

  • images
    आज कुन देशको मुद्राको भाउ कति छ ?

    काठमाडौँ , असोज ३ । अमेरिकी एक डलरको खरिद बिक्री गर्न सकिनेछ । 

    एक अमेरिकी एक डलरको मूल्य १३३ रुपैयाँ ७१ पैसा र बिक्रीमा १३४ रुपैयाँ ३१ पैसा तोकिएको छ । 

    युरोपियन युरोको भाउ भने आज घटेको छ । यसअघि एक युरोको खरिद मूल्य १४८ रुपैयाँ ८८ पैसा र बिक्रीमा १४९ रुपैयाँ ५५ पैसा रहेकोमा आज घटेर खरिमा १४८ रुपैयाँ ७६ पैसा र बिक्रीमा १४९ रुपैयाँ ४३ पैसामा झरेको छ । 

    यसैगरी, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १७६ रुपैयाँ ६५ पैसा र बिक्रीमा १७७ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । 

    यता, अष्ट्रेलियन डलरको भाउ भने बढेको छ । यसअघि एक अष्ट्रेलियन डलरको खरिद दर ९० रुपैयाँ ३४ पैसा र बिक्री दर ९० रुपैयाँ ७६ पैसा निर्धारण गरिएकोमा आज बढेर खरिदमा ९० रुपैयाँ ७७ पैसा र बित्रीमा ९१ रुपैयाँ १८ पैसा पुगेको हो। 

    त्यस्तै, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ४४ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ४८ पैसा तोकिएको छ । 

    यसैगरी, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ६३ पैसा र बिक्री दर ३५ रुपैयाँ ७९ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ८४ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend