२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले घट्यो, सस्तिदै चाँदी पनि


सञ्चार डबली
  • बिहीबार , असोज ३ २०८१
  • 6.8K
    SHARES

  • images
    सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले घट्यो, सस्तिदै चाँदी पनि

    काठमाडौँ , असोज ३ । संविधान दिवसको दिन अर्थात आज बिहीबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ८ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो । 

    बुधबार प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ आज घटेर तोलामा १ लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएको हो । 

    यता, चाँदी प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा झरेको छ । यसअघि भने प्रतितोला १ हजार ८ सय ९० रुपैयाँ तोकिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend