२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

कुमारी बैंकले दशैंका लागि ७ वटै प्रदेशका शाखा कार्यालयबाट सुकिला नोट सटही गर्ने


सञ्चार डबली
  • बुधबार, असोज २ २०८१
  • 5.4K
    SHARES

  • images
    कुमारी बैंकले दशैंका लागि ७ वटै प्रदेशका शाखा कार्यालयबाट सुकिला नोट सटही गर्ने

    काठमाण्डौ, असोज २ । कुमारी बैंक लिमिटेडले सर्वसाधारणलाई आउँदै गरेको दशैंका लागि सुकिला नोट सटही सुविधा दिने भएको छ । बैंकले देशका विभिन्न शहरमा रहेका शाखा कार्यालयहरुमार्फत सटहीको सुविधा प्रदान गर्न लागेको हो ।

    बैंकले रु.५, रु.१०, रु.२०, रु.५०, र रु.१०० दरको नोटको सटही सुविधा प्रदान गर्न लागेको जनाएको छ ।

    बैंकले कोशी प्रदेशको विराटनगर, इटहरी, बिर्तामोड,गण्डकी प्रदेशको दमौली, आँबुखैरेनी, पोखरा (न्युरोड), चिप्लेढुंगा, बागलुङ, हाकिमचोक, गैंडाकोट, लुम्बिनीको नेपालगंज, घोराही, सिद्धार्थनगर,ट्राफिकचोक बुटवल, तुलसीपुर, मधेश प्रदेशको बरहथवा, मलंगवा, लहान, बागमती प्रदेशको पुतलीसडक, हात्तीगौडा, बानेश्वर, सिफल, वसुन्धरा, लालदरबार, कुमारीपाटी, न्युरोड, कालीमाटी, ब्यासी, पेप्सीकोला, कर्णाली प्रदेशको सुर्खेत,बिरेन्द्रनगर र सुदुरपश्चिम धनगढी, अतरिया, कन्चनपुर शाखा कार्यालयबाट सहटी सुविधा लिन सकिने जनाएको छ ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend