२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

घट्यो सुनचाँदीको भाउ, कति पुग्यो तोलाको ? 


सञ्चार डबली
  • बुधबार, असोज २ २०८१
  • 6.6K
    SHARES

  • images
    घट्यो सुनचाँदीको भाउ, कति पुग्यो तोलाको ? 

     

    काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको भाउ घटेको छ। मंगलबारको तुलनामा बुधबार सुनको भाउ ३ सय रुपैयाँले घटेको हो ।मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५६ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    आज चाँदीको मूल्य पनि घटेको छ। हिजो तोलाको १ हजार ९०५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार ८ सय ९० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend