२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य


सञ्चार डबली
  • बुधबार, असोज २ २०८१
  • 6.5K
    SHARES

  • images
    यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य

     

    काठमाडौं । काठमाडौँस्थित कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो ७० रुपैयाँ र गोलभेँडा सानो लोकलको २५ रुपैयाँ कायम भएको छ । 

    यस्तै आलु रातोको ७५, काउली स्थानीयको १००, मूला रातोको ३५, मकै बोडीको ८०, लौकाको ५०, प्याज हरियोको २५०, केरा (दर्जन)को १५०, अनारको ४५०, मौसमको १२०, अम्बाको १५० रुपैयाँ कायम भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend