२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

यस्तो छ सिटिजन्स बैंकले ल्याएको नयाँ होम लोन योजना


सञ्चार डबली
  • बुधबार, असोज २ २०८१
  • 7.6K
    SHARES

  • images
    यस्तो छ सिटिजन्स बैंकले ल्याएको नयाँ होम लोन योजना


    काठमाडौं । सिटिजन्स बैंकले आफ्नो नयाँ होम लोन योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरूलाई आफ्ना घरको सपना पूरा गर्न मद्दत पुर्याउने उद्देश्यले उक्त योजना ल्याएको हो ।

    यो योजना अन्तर्गत ८.९९ प्रतिशत ब्याजदर ७ वर्षसम्मको स्थिर सुविधा प्रदान गर्दछ, जसले दीर्घकालीन आर्थिक स्थिरता सुनिश्चित गर्न बैंकले जनाएको छ । बैंकले ग्राहकलाई थप सुविधाहरू पनि उपलब्ध गराएको छ, जसमा निःशुल्क क्रेडिट कार्ड र डेबिट कार्ड सुविधा समावेश छ।

    पहिलो वर्षको लागि लकर सुविधामा ५० प्रतिशत छुट पनि उपलब्ध गराइएको छ। यो प्रस्तावलाई अझ सजिलो बनाउने उद्देश्यले, ग्राहकहरू क्यूआर कोड स्क्यान गरेर अनलाइन आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend