२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ? 


सञ्चार डबली
  • मंगलबार, असोज १ २०८१
  • 6.2K
    SHARES

  • images
    फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ? 


    काठमाडौं ।  फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक शेयरधनीहरूको नामाम रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ ।

    कम्पनीले सोही संस्थापक शेयर किन्न इच्छुक संस्थापक व्यक्ति वा संस्थाहरूलाई ३५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ । कम्पनीले बिक्रीमा राखिएको शेयरको संख्या भने खुलाएको छैन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend