२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आज शेयर बजार तथा बैंक–वित्तीय संस्था बन्द रहने


सञ्चार डबली
  • मंगलबार, असोज १ २०८१
  • 5.5K
    SHARES

  • images
    आज शेयर बजार तथा बैंक–वित्तीय संस्था बन्द रहने


    काठमाडौं । आज असोज १ गते मंगलबार शेयर बजार बन्द हुने भएको छ । इन्द्र जात्राको अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएकाले सेयर कारोबार नहुने भएको हो । 

    शेयर बजारसँगै उपत्यकामा बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द रहनेछन् । बुधबारदेखि शेयर बजार तथा बैंक–वित्तीय संस्था नियमति समयमै खुल्नेछन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend