२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

यस्तो छ आजको तरकारी तथा फलफूलको बजार मूल्य


सञ्चार डबली
  • मंगलबार, असोज १ २०८१
  • 5.5K
    SHARES

  • images
    यस्तो छ आजको तरकारी तथा फलफूलको बजार मूल्य


    काठमाडौं । फलफूलल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज  कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।कालीमाटीमा आज केही तरकारीको मूल्य थोरै घटबढ भए पनि धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ। कालीमाटीमा आज आलु, प्याजसहितका केही तरकारी थोरै सस्तिएका छन्। नेपाली गोलभेँडाको मूल्य घट्दा भारतीय गोलभेँडा भने महँगिएको छ। 

    कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७५, नेपाली सानो गोलभेँडा २५, रातो आलु ६७, भारतीय रातो आलु ५३, मुडेको रातो आलु ५७, सुकेको भारतीय प्याज ११२, लोकल गाँजर ११०, तराईको गाँजर ९५, लोकल बन्दा ४५, तराईको बन्दा ३५ रुपैयाँ प्रतिकिलो छ। 

    त्यसैगरी स्थानीय काउली ९५, सेतो मुला २२, लाम्चो भन्टा ३०, डल्ले भन्टा ३५, तने बोडी ५५, मकै बोडी ७५, करेला ५५, लौका ४५, परबल ४५, चिचिन्डो २५, घिरौँला ४५, हरियो फर्सी ३५, पाकेको फर्सी ४५, भिन्डी ३५, स्कुस २५, हरियो प्याज १९०, कन्य च्याउ १७६, डल्ले च्याउ ३२६, कुरिलो ४२६, ब्रोकाउली ९५, राजा च्याउ २९० रुपैयाँ प्रतिकिलो छ। यो सबै औसत मूल्य हो। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend