२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नबिल बैंकको संस्थापक शेयर बिक्रीमा, कसले किन्न पाउँने ? 


सञ्चार डबली
  • सोमबार, भदौ ३१ २०८१
  • 7.2K
    SHARES

  • images
    नबिल बैंकको संस्थापक शेयर बिक्रीमा, कसले किन्न पाउँने ? 

    काठमाडौं । नबिल बैंक लिमिटेडले ३ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।  उक्त शेयर विद्यमान संस्थापक शेयरधनी लगायत सर्वसाधारण वा संघसंस्थाहरूले पनि किन्न पाउँछन् । नबिल बैंकले प्रतिकित्ता ३०७ रुपैयाँ न्यूनतम मूल्य तोकेको छ ।शेयर खरीद गर्न आवेदन दिँदा घटीमा १ हजार कित्ता र बढीमा सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिन्छ । बैंकले सो शेयर असोज २ गतेदेखि बिक्री खुला गर्ने जनाएको छ ।

    शेयर किन्न इच्छुक लगानीकर्ताहरूले तोकिएका शर्तको अधीनमा रही काठमाडौंको कमलपोखरीस्थित लक्ष्मी सनराईज क्यापिटल लिमिटेडमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्र असोज १६ गते अपरान्ह ३ बजेसम्म पेश गर्न सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend