२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, कसले आवदेन दिन पाउने ? 


सञ्चार डबली
  • सोमबार, भदौ ३१ २०८१
  • 6.9K
    SHARES

  • images
    कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, कसले आवदेन दिन पाउने ? 


    काठमाडौं । कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १५ हजार ४ सय कित्ता सेयर बिक्रीका लागि ३५ दिने सूचना जारी भएको छ। यो सेयर बैंकका बहाल संस्थापक सेयरधनीले मात्र किन्न पाउनेछन्।

     इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिन भित्र नक्सालको नागपोखरीस्थित बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड वा टंगलास्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ। सेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend