२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

१२ प्रतिशत बोनस दिँदै कामना सेवा विकास बैंक


सञ्चार डबली
  • आइतबार, भदौ ३० २०८१
  • 7.4K
    SHARES

  • images
    १२ प्रतिशत बोनस दिँदै कामना सेवा विकास बैंक

     

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले १२ प्रतिशत बोनस दिने भएको छ ।बैंकले गत आर्थिक वर्ष २०८०–०८१ को वितरणयोग्य मुनाफाबाट बैंकको चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर दिने भएको छ ।

    त्यस्तै चुक्ता पुँजीको ५ प्रतिशत कर सहित ५ प्रतिशत नगद लाभांश दिने भएको छ । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैंकले उक्त बोनस दिने प्रस्ताव गरेको हो ।

    बैंकको हाल ३ अर्ब २८ करोड ११ लाख ६६ हजार बराबरको चुक्ता पुँजी रहेको छ ।उक्त बोनस नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि साधरणसभामा पेस हुने र सेयर धनीलाई दिने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend