२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

हाथवे इन्भेष्टमेन्ट प्रालिको लाभांश घोषणा,  बोनस र नगद कति ?


सञ्चार डबली
  • शुक्रबार, भदौ २८ २०८१
  • 6.5K
    SHARES

  • images
    हाथवे इन्भेष्टमेन्ट प्रालिको लाभांश घोषणा,  बोनस र नगद कति ?


    काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल प्रालीले लाभांश घोषणा गरेको छ ।बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट १०.५२६ प्रतिशत लाभांश घोषणा गरेको हो ।

    जसमा बोनस १० प्रतिशत र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । यो प्रस्ताव कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend