२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति ?


सञ्चार डबली
  • बुधबार, भदौ २६ २०८१
  • 6.6K
    SHARES

  • images
    आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति ?

    काठमाडौं, भदौ २६ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

    आज सुन तोलामा एक हजार रुपैयाँले बढेर १ लाख ५३ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार ४०० कायम भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर १ हजार ७८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  मंगलबार चाँदी १ हजार ७६५ रुपैयाँ कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend