२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सुर्खेत उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण 


सञ्चार डबली
  • सोमबार, भदौ २४ २०८१
  • 5.8K
    SHARES

  • images
    सुर्खेत उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण 


    काठमाडौं । आज बिहान सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण भएको छ ।सुर्खेतका लागि बिहान ७ः ४५ मा उडेको विमानमा प्राविधिक समस्याको आएपछि ७ः ५४ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएको श्री एयरलाइनसका एक कर्मचारीले जानकारी दिएका छन् । 

    विमानमा रहेका ५३ जना यात्रुहरुलाई भने अर्को विमानबाट सुर्खेत पठाइएको छ । विमामा आएको समस्या बारे भने विस्तृत जानकारी आउन बाकी छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend