२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आज कुन विदेशी मुद्राको मूल्य कति ? (विवरणसहित)


सञ्चार डबली
  • सोमबार, भदौ २४ २०८१
  • 6.2K
    SHARES

  • images
    आज कुन विदेशी मुद्राको मूल्य कति ? (विवरणसहित)

    काठमाडौं, भदौ २४ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। 

    राष्ट्र बैंकको अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६२ पैसा छ। विगत तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ। 

    त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ २३ पैसा कायम भएको छ। आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ७० पैसा निर्धारण भएको छ। 

    आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४१पैसा र बिक्रीदर ८९ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ। राष्ट्र बैंकका अनुसार आजको लागि साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा कायम भएको छ। 

    त्यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा कायम भएको छ। आज युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा कायम भएको छ।

    Fixed by Nepal Rastra Bank
    Currency Unit Buy Sell
     
    INR (Indian Rupee)
    100 160.00 160.15
    Open Market Exchange Rates

    (For the purpose of Nepal Rastra Bank)

    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    usd (U.S. Dollar)
    1 134.02 134.62
     
    eur (European Euro)
    1 148.56 149.23
     
    gbp (UK Pound Sterling)
    1 175.91 176.70
     
    chf (Swiss Franc)
    1 158.99 159.70
     
    aud (Australian Dollar)
    1 89.41 89.81
     
    cad (Canadian Dollar)
    1 98.73 99.17
     
    sgd (Singapore Dollar)
    1 102.89 103.35
     
    jpy (Japanese Yen)
    10 9.42 9.46
     
    cny (Chinese Yuan)
    1 18.91 18.99
     
    sar (Saudi Arabian Riyal)
    1 35.70 35.86
     
    qar (Qatari Riyal)
    1 36.77 36.93
     
    thb (Thai Baht)
    1 3.97 3.99
     
    aed (UAE Dirham)
    1 36.49 36.65
     
    myr (Malaysian Ringgit)
    1 30.95 31.09
     
    krw (South Korean Won)
    100 10.01 10.06
     
    sek (Swedish Kroner)
    1 13.01 13.07
     
    dkk (Danish Kroner)
    1 19.91 20.00
     
    hkd (Hong Kong Dollar)
    1 17.19 17.27
     
    kwd (Kuwaity Dinar)
    1 439.63 441.59
     
    bhd (Bahrain Dinar)
    1 355.55 357.14

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend