२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

तीजको पूर्वसन्ध्यामा सुन–चाँदीको मूल्य आकाशियो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?


सञ्चार डबली
  • शुक्रबार, भदौ २१ २०८१
  • 5.5K
    SHARES

  • images
    तीजको पूर्वसन्ध्यामा सुन–चाँदीको मूल्य आकाशियो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ , भदौ २१ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

    शुक्रबार सुन तोलाको १३ सयले बढेर एक लाख ५३  हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    यस अघि विहिबार सुनको मुल्य १ लाख ५२ हजारमा कारोबार भएको थियो ।

    त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको ३० रुपैयाँले बढेर १७९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend