२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नेपाल एसबिआई बैंकको सीईओमा दीपक कुमार दे पुनः नियुक्त


सञ्चार डबली
  • बिहीबार , भदौ २० २०८१
  • 7.2K
    SHARES

  • images
    नेपाल एसबिआई बैंकको सीईओमा दीपक कुमार दे पुनः नियुक्त

    काठमाडौँ , भदौ २० । नेपाल एसबिआई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीपक कुमार दे पुनः नियुक्त भएका छन् । बैंकको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले दे लाई बैंकको सीईओ पदमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।  

    उनको ४ वर्षे कार्यकाल भदौ ३१ गते समाप्त हुँदैछ । उनलाई असोज १ गतेदेखि लागू हुनेगरी आगामी ६ महिनाका लागि बैंकको सीईओमा नियुक्त गर्ने निर्णय भएको बैंकले जनाएको छ । दे बैंकको प्रबन्ध सञ्चालक समेत हुन् ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend