२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

तीजलाई लक्षित गर्दै कुमारी बैंकले ल्यायो क्यास ब्याक योजना


सञ्चार डबली
  • बिहीबार , भदौ २० २०८१
  • 9.3K
    SHARES

  • images
    तीजलाई लक्षित गर्दै कुमारी बैंकले ल्यायो क्यास ब्याक योजना


    काठमाडौं । कुमारी बैंक लिमिटेडले नारीहरूको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला खातावाल लाई लक्षित गरी तीजको स्वरुप क्यास ब्याक योजना सञ्‍चालन गरेको छ ।     

    निरन्तर रुपमा सरल, सहज तथा नविनतम सेवा सुविधा दिँदै आएको कुमारी बैंक लिमिटेडले विदेशबाट रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला लाभग्राहिहरूका खाताहरूबाट डेबिट–क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गमार्फत रकम भुक्तानी गर्दा तिजको शुभकामना स्वरुप भदौ २० गतेदेखि २६ गतेसम्म प्रत्येक दिन २५ सेवाग्राहिलाई १०० को क्यास ब्याक योजना सञ्‍चालनमा ल्याएको जनाएको छ । यस योजनाबाट सेवाग्राहिहरूको विद्यूतिय भूक्तानी प्रयोगमा टेवा पूग्ने विश्वास बैंकले लिएको छ ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend