२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

राष्ट्रिय वाणिज्य बैंकको शैक्षिक कर्जा योजना सार्वजनिक


सञ्चार डबली
  • बुधबार, भदौ १९ २०८१
  • 6.2K
    SHARES

  • images
    राष्ट्रिय वाणिज्य बैंकको शैक्षिक कर्जा योजना सार्वजनिक

    बुधवार, भदौ १९ २०८१

    काठमाडौँ - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शैक्षिक कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि शैक्षिक कर्जा योजना ल्याएको हो । बैंकले प्रदान गर्ने शैक्षिक कर्जा अन्तर्गत विद्यार्थीहरूले ५ लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा प्राप्त गर्न सक्नेछन् । 

    यस योजना अन्तर्गत पहिलो किस्ताको रकम सोझै कलेज वा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिन्छ । बैंकले अध्ययनको सम्पूर्ण शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा लगानी गर्ने जनाएको छ । उक्त कर्जा लिनका लागि राष्ट्रिय वाणिज्य बैंकका जुनसुकै शाखा सम्पर्क गर्ने सकिने बैंकले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend