२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सांग्रिला डेभलपमेन्ट बैंक र होटल भ्यु पोइन्टबीच विशेष सम्झौता


सञ्चार डबली
  • बुधबार, भदौ १९ २०८१
  • 6.8K
    SHARES

  • images
    सांग्रिला डेभलपमेन्ट बैंक र होटल भ्यु पोइन्टबीच विशेष सम्झौता


    काठमाडौं । काठमाडौं स्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड रनगरकोट भक्तपुरमा स्थित होटल भ्युपोइन्ट बिच बैंककाग्राहकमहानुभाव, शेयरधनी र बैंकका कर्मचारीहरुलाई होटल संग सम्बन्धित सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

    सम्झौतापत्रमा बैंकको तर्फबाटबैंकका काठमाडौं क्लष्टर प्रमुख श्री सुप्रिया श्रेष्ठ र होटलको तर्फबाट होटलका प्रबन्धक निर्देशक श्री दिनेश भक्त श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

    सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकमहानुभावले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्गप्रयोग गरी होटल भ्युपोइन्टमा बैंककाग्राहकमहानुभावहरुलाई सेवामा २० प्रतिशत तथा बैंकका शेयर धनी र कर्मचारीहरुलाई सेवामा२५ प्रतिशत कर्पोरेट डिस्काउन्ट प्राप्तगर्न सक्नेछन् ।

    यस सम्झौताले बैंकमाकार्यरत कर्मचारीहरु तथा ग्राहकमहानुभावहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमाफाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend