२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सुनचाँदीको कारोबार गर्दै हुनुहुन्छ ? प्रतितोला कति ?


सञ्चार डबली
  • मंगलबार, भदौ १८ २०८१
  • 6.8K
    SHARES

  • images
    सुनचाँदीको कारोबार गर्दै हुनुहुन्छ ? प्रतितोला कति ?

    काठमाडौँ, भदौ १८ । मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज अघिल्लो दिनकै मूल्यमा सुनचाँदी कारोबार गर्न सकिनेछ । 

    महासङ्घका अनुसार आज सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँ र चाँदी १ हजार ७ सय ७५ रुपैयाँमा कारोबार गर्न सकिनेछ । यसअघि पनि सोही मूल्यमा सुनचाँदीको कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend