२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सुनचाँदीको मुल्यमा आजपनि गिरावट


सञ्चार डबली
  • सोमबार, भदौ १७ २०८१
  • 7.0K
    SHARES

  • images
    सुनचाँदीको मुल्यमा आजपनि गिरावट


    काठमाडौं ।  आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।सोमबार सुन तोलाको ३ सयले घटेर तोलामा एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    यस अघि आइतबार सुनको मुल्य १ लाख ५२ हजार ३सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर १७७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend