२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य


सञ्चार डबली
  • शुक्रबार, भदौ १४ २०८१
  • 7.2K
    SHARES

  • images
    यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य


    काठमाडौं ।  कालीमाटीमा आज सुकेको प्याज, स्थानीय काउली, हरियो फर्सी, कुरीलो, लप्सी, भेडे खुर्सानी र भन्टालगायतको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज केही तरकारी र फलफूलको भाउ बढेको हो । 

    केही दिनयता सुकेको प्याजको भाउ प्रतिकेजी ७ रुपैयाँबढीले बृद्धि भएको छ । यसअघि प्रतिकेजी १२५ रुपैयाँ रहेको सुकेको प्याजको भाउ बढेर आज १३२ रुपैयाँ पुगेको हो । 

    त्यस्तै, काउलीको भाउ प्रतिकेजी ९५ रुपैयाँले रहेकोमा आज बढेर १०६ रुपैयाँ, हरियो डल्लो फर्सीको भाउ बढेर ४५ रुपैयाँ पुगेको छ भने कुरीलोको भाउ ४०० रुपैयाँ कायम गरिएको छ । 

    यसैगरी, पार्सलेको भाउ बढेर १ हजार ४५० रुपैयाँ पुगेको छ भने कागती ३७५ रुपैयाँ, लप्सी ६५ रुपैयाँ, भेडे खुर्सानी ११० रुपैयाँ, हरियो डल्लो फर्सी ४५ रुपैयाँ, लाम्चो भन्टा ४६ रुपैयाँ र डल्लो भन्टा ५६ रुपैयाँ ५६ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend