२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

ग्लोबल आईएमई लघुवित्तको शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?


सञ्चार डबली
  • बिहीबार , भदौ १३ २०८१
  • 8.1K
    SHARES

  • images
    ग्लोबल आईएमई लघुवित्तको शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

     

    काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ हजार ९६९ कित्ता शेयर बिक्रीमा राखेको छ । उक्त शेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । संस्थाले यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो । तर तोकिएको समयभित्र बिक्री नभएपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको संस्थाले जनाएको छ । 

    शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय पोखरा–२६, विजयपुर कास्कीमा निवेदन दिनुपर्नेछ ।शेयरको बिक्री मूल्य भने प्रतिकित्ता न्यूनतम ४५० रुपियाँ तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend