२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा, कसले खरिद गर्न पाउने ? 


सञ्चार डबली
  • बिहीबार , भदौ १३ २०८१
  • 6.8K
    SHARES

  • images
    मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा, कसले खरिद गर्न पाउने ? 


    काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । यो शेयर जोकोही व्यक्ति, संघसंस्था वा कम्पनीले किन्न पाउनेछन् ।

    बैंकले यसअघि संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो । तर तोकिएको समयमा संस्थापक शेयरधनीबाट शेयर खरिद आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । 

    शेयर किन्न इच्छुक लगानीकर्ताले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान १२ सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend