२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार भाउ


सञ्चार डबली
  • बिहीबार , भदौ १३ २०८१
  • 6.7K
    SHARES

  • images
    यस्तो छ आजको फलफूल तथा तरकारीको बजार भाउ


    काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज भिन्डी, करेला, च्याउलगायतको मूल्य बढेको छ । आजका लागि भिन्डीको भाउ ४५ रुपियाँ किलो तोकिएको छ । हिजो भने ३५ रुपियाँमा बिक्री भएको थियो । किलोमा १० रुपियाँले बढेको छ ।  त्यसैगरी अघिल्लो प्रतिकिलो ५५ रुपियाँ रहेको करेला पनि १० रुपियाँ नै बढेर ६५ रुपियाँ कायम भएको छ । 

    यसदिन डल्ले च्याउ भने किलोमा १२ रुपियाँले बढेको छ । हिजो ४१४ मा खरिदबिक्री भएको डल्ले च्याउ आज ४२६ रुपियाँ पुगेको हो । कालिमाटीमा आज लोकल गोलभेंडा २७, गाजर ९५, टाटे सिमी १२५, चिचिन्डो ३५, झिगुनी ५५, पिँडालु ७५, हरियो प्याज १९०, ब्रोकाउली १७६, सेलरी ३७६, गुन्द्रुक २७६ र अदुवा प्रतिकिलो १९० रुपियाँमा कारोबार भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend