२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आईपीओ निष्कासन गर्दै अल्फा क्यापिटल, विक्री प्रबन्धकमा एनएमबि बैंक


सञ्चार डबली
  • बुधबार, भदौ १२ २०८१
  • 6.5K
    SHARES

  • images
    आईपीओ निष्कासन गर्दै अल्फा क्यापिटल, विक्री प्रबन्धकमा एनएमबि बैंक

     

    काठमाडौं । अल्फा क्यापिटलले आईपीओ निष्कासन गर्ने भएको छ । यसका लागि यो कम्पनीले बुधबार सेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।

    एक समारोहबीच अल्फा क्यापिटलका प्रबन्ध निर्देशक अजय कुमार श्रेष्ठ र एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले यससम्बन्धी समझदारीपत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

    कम्पनीले निकट भविष्यमै आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको बताइएको छ । यस अवसरमा कम्पनीका प्रबन्ध निर्देशक अजय कुमार श्रेष्ठले आईपीओ निष्कासन गर्ने योजना सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए । कम्पनीले हाल रियल स्टेट, सेयर बजारलगायत विभिन्न भेन्चरहरुमा लगानी गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend