२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न पाउने


सञ्चार डबली
  • सोमबार, भदौ १० २०८१
  • 6.8K
    SHARES

  • images
    सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न पाउने

    सोमवार, भदौ १० २०८१
    काठमाडौँ - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २ लाख १५ हजार ३५५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले १ लाख ३९ हजार ६८३ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी र ७५ हजार ६७२ कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । सर्वसाधारण लगानीकर्ताहरूले यी शेयर खरीदका लागि आगामी १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

    यस्तै, विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री खुलाइएको शेयरका लागि आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा पेस गर्नुपर्नेछ । विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा उल्लेखित शेयर अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend