२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आजको फलफूल तथा तरकारीको बजार मूल्यः ह्वात्तै बढ्यो हरियो लसुनको भाउ


सञ्चार डबली
  • आइतबार, भदौ ९ २०८१
  • 7.3K
    SHARES

  • images
    आजको फलफूल तथा तरकारीको बजार मूल्यः ह्वात्तै बढ्यो हरियो लसुनको भाउ


    काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज हरियो लसुनको भाउ ह्वात्तै बढेको छ ।  हिजो १८० रुपियाँमा किनबेच भएको लसुन किलोमा १४६ रुपियाँले बढेर ३२६ रुपियाँ कायम भएको छ । 

    त्यस्तै, धनिया भने ७४ रुपियाँ सस्तो भएको छ । आज प्रतिकिलो २२६ रुपियाँ तोकिएको धनिया अघिल्लो दिन ३०० रुपियाँ थियो । त्यस्तै, छ्यापी पनि ४९ रुपियाँ सस्तिएर प्रतिकिलो २२६ रुपियाँ कायम भएको छ । 

    यसदिन लोकल गोलभेंडा ३१, आलु ५४, भन्टा ४०, तनेबोडी ७५, लौका ५५, चिचिन्डो ३५, लौका ५५, डल्ले च्याउ र कुरिलो ३२६, ब्रोकाउली १६६ र पार्सले १२५० रुपियाँमा कारोबार भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend