२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?  


सञ्चार डबली
  • आइतबार, भदौ ९ २०८१
  • 6.8K
    SHARES

  • images
    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?  


    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अमेरिकी डलर एकको खरिद दर १३३.९३ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.५३ रुपैयाँ रहेको छ । 

    त्यस्तै युरोपियन युरो एकको खरिद दर १४८.८३ रुपैयाँ रहेको छ भने बिक्री दर १४९.५० रुपैयाँ रहेको छ ।यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७५.७६ रुपैयाँ रहेको छ भने बिक्री दर १७६.५५ रुपैयाँ रहेको छ । 

    अस्ट्रेलियन डलर एकको खरिद दर ९०.१४ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.५५ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.६९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.६१ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.७५ रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend