२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 नबिल बैंक र आइएमई पेबीच लोड मनि सेवा सम्बन्धी विषेश सम्झौता


सञ्चार डबली
  • शुक्रबार, भदौ ७ २०८१
  • 6.3K
    SHARES

  • images
     नबिल बैंक र आइएमई पेबीच लोड मनि सेवा सम्बन्धी विषेश सम्झौता



    काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र नबिल बैंकबीच वालेट लोडसम्बन्धी सम्झौता भएको छ ।सम्झौताअनुसार नबिल बैंकको खाता भएका सेवाग्राहीहरूले आफ्नो मोबाईल बैंकिङ एपबाट सिधै आइएमई पे वालेटमा पैसा लोड गर्न सक्नेछन् ।

    यस सेवाबाट नबिल बैंकको सेवाग्राहीहरूले सरल तथा सुलभ रूपमा आइएमई पे वालेटको सेवा प्राप्त गर्न सकिने विश्वास कम्पनीको छ ।

    नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित’आइएमई पे’मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।

    नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली-२०७२ बमोजिम’आइएमई डिजिटल’दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend