२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 घट्यो सुनचाँदीको मुल्य, तोलाको कति पुग्यो ?


सञ्चार डबली
  • शुक्रबार, भदौ ७ २०८१
  • 6.7K
    SHARES

  • images
     घट्यो सुनचाँदीको मुल्य, तोलाको कति पुग्यो ?


    काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।शुक्रबार सुन तोलामा ५ सयले घटेर एक लाख ५१ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
     
    यस अघि विहिबार सुनको मुल्य १ लाख ५१ हजार ९ सय रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला १५ रुपैयाँले घटेर १८१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend