२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा, कसले खरिद गर्न पाउने ?


सञ्चार डबली
  • शुक्रबार, भदौ ७ २०८१
  • 7.7K
    SHARES

  • images
    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा, कसले खरिद गर्न पाउने ?


    काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ।बैंकका संस्थापकले १ लाख ५८ हजार ६६० कित्ता सेयर बिक्रीमा राखेका हुन्। तर यस सेयरमा बैंकका हालका संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। 

    इच्छुक संस्थापकले सेयर खरिदका लागि ३५ दिन भित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको शाखा कार्यालयमा आफूले के–कति दरमा सेयर किन्न चाहेको हो भन्नेबारे खुलाएर निवेदन दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend