२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सुनको मूल्यमा आज सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?


सञ्चार डबली
  • मंगलबार, भदौ ४ २०८१
  • 7.3K
    SHARES

  • images
    सुनको मूल्यमा आज सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?


    काठमाडौं । आज नेपाली बजारमा सुनको भाउमा सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ ।

    महासंघका अनुसार आज छापावाला सुन तोलाको मूल्य १ लाख ५२ हजार २ सय रुपैयाँ तोकिएको छ । सोमबार छापावाल सुन तोलामा १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार १ लाख ५२ हजार ६ सय रुपैयाँ थियो ।

    त्यसैगरी आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँ घटेर १ हजार ८ सय २० मा कारोबार भइरहेको छ । सोमबार र आइतबार दुवै दिन १ हजार ८ सय १० रुपैयाँ थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend