२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य


सञ्चार डबली
  • मंगलबार, भदौ ४ २०८१
  • 7.3K
    SHARES

  • images
    यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य


    काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा मंगलबार ठूलो गोलभेडा प्रतिकिलो ९५ रुपैयाँमा बिक्री भएको छ ।यस्तै सानो स्वदेशी गोलभेडा ४५, टनेलको सानो गोलभेडा ५४.४०, रातो आलु ६७.६७, रातो मुढे आलु ६३.६७, सेतो आलु ५३.३३, सुकेको प्याज १०२.३३, गाजर ८५, बन्दा ६५, स्थानीय काउली ९५, ज्यापु काउली ११५, सेतो मुला २२.३३, लाम्चो भान्टा ३५, तने बोडी ९५ र घिउ सिमी ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

    त्यस्तै टाटे सिमी ९५, तिते करेला ३५, लौंका ४५, परवर ७५, चिचिण्डो ३५, घिरौला ६५, झिगुनी ६५, पाकेको फर्सी ५७।६७, हरियो फर्सी डल्ले ७५, भिण्डी ३५, पिडालु ७५, स्कुस ३५, रायो साग ९५, पालुङ्गो साग ९५, तोरीको साग ६५, कन्ये च्याउ १८३।३३, डल्ले च्याउ ४००, राजा च्याउ २९०, ब्रोकाउली १७६.६७, भेडे खुर्सानी ५५, अदुवा २१० र सुकेको स्वदेशी लसुन २१५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend