२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

प्रभु बैंक र बुद्ध एयरबिच सम्झौता, ग्राहकले ८ प्रतिशत छुट प्राप्त गर्न सक्ने


सञ्चार डबली
  • बिहीबार , साउन ३१ २०८१
  • 7.0K
    SHARES

  • images
    प्रभु बैंक र बुद्ध एयरबिच सम्झौता, ग्राहकले ८ प्रतिशत छुट प्राप्त गर्न सक्ने

    काठमाडौँ, साउन ३१ । प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई बुद्ध एयरको सेवामा छुट दिने सम्झौता भएको छ । 

    सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा बुद्ध एयरको उपलब्ध सेवामा ८ प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् । 

    एक समारोहका बिच सम्पन्न उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ म्यानेजर मन्जय राज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्ध एयरको तर्फबाट डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्धव लाल कायस्थले हस्ताक्षर गरे । 

    बुद्ध एयरले आफ्ना टिकट बिक्री काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुटको व्यवस्था गरेको बैंकले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend