२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ? 


सञ्चार डबली
  • बिहीबार , साउन ३१ २०८१
  • 8.0K
    SHARES

  • images
     सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ? 


    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ५० हजार ५ सय रूपैयाँमा कारोवार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।

    यसैगरी,आज चाँदीको मूल्य  पनि स्थिर रहेको छ । बुधबार तोलामा १ हजार ७ सय ४० रूपैयाँमा कारोवार भएको चाँदी आज  पनि सोही मूल्यमा कारोवार भैइरहेको  छ ।   

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend