२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको क्राउन अफ एक्सिलेन्स नेशनल लेभल कन्फ्रेन्स- २०८१ सम्पन्न


सञ्चार डबली
  • बिहीबार , साउन ३१ २०८१
  • 5.9K
    SHARES

  • images
    रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको क्राउन अफ एक्सिलेन्स नेशनल लेभल कन्फ्रेन्स- २०८१ सम्पन्न

    बिहिवार, साउन ३१ २०८१
    पोखरा - रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले क्राउन अफ एक्सिलेन्स नेशनल लेभल कन्फ्रेन्स- २०८१ पोखरामा आयोजना गरेको छ ।कार्यक्रममा देशैभरिका अभिर्कताहरु मध्येबाट विभिन्न विधामा उत्कृष्ट व्यवसाय गर्न सफल भएका रिलायवल लिडर्सहरु, कम्पनीका अध्यक्ष लगायतका उच्च व्यवस्थापनाका कर्मचारीहरुको सहभागिता थियो ।

    कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) नारायण वावु लोहनीले उत्कृष्ट लिड्र्सहरुलाई बधाई ज्ञापन गर्नुका साथै कम्पनीको आगामी योजनाबारे जानकारी गराएका थिए ।

    त्यसैगरी, कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठले अभिर्कताहरु समग्र बीमा क्षेत्रको मेरुदण्ड भएको बताए । साथै उनले अझ सशक्त रुपले व्यवसाय विस्तार गर्ने योजना रहेको भन्दै आउँदा दिनमा कम्पनीका कर्मचारीहरु तथा अभिकर्ताहरुको दक्षता अभिवृद्धिको लागि स्वदेश तथा विदेशमा समेत तालिमको व्यवस्था गर्ने बताए ।

    सो अवसरमा व्यक्तिगत, टीम, सर्वाधिक बीमालेख बिक्री, सर्वाधिक ठूलो टीम निमार्ण लगायतका विविध विधाहरुमा उत्कृष्ट लिडर्सहरुलाई सम्मान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend