२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सानिमा बैंकका ग्राहकहरूले रिभरसाइड स्प्रिङ्गस रिसोर्टमा विशेष छुट पाउने


सञ्चार डबली
  • बुधबार, साउन ३० २०८१
  • 7.2K
    SHARES

  • images
    सानिमा बैंकका ग्राहकहरूले रिभरसाइड स्प्रिङ्गस रिसोर्टमा विशेष छुट पाउने

    काठमाडौँ, साउन ३० । सानिमा बैंक लिमिटेडका ग्राहकहरूले रिभरसाइड स्प्रिङ्गस रिसोर्ट प्रा।लि।मा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्गका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न रिभरसाइड स्प्रिङ्गस रिसोर्टसँग छुटको व्यवस्था गरेसँगै ग्राहकहरूले छुट सुविधा पाउने भएका हुन् ।  

    सानिमा बैंकको सानिमा भिसा डेबिटरक्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग एप ९क्यूआर स्क्यान० प्रयोग गरी डिजिटल भुक्तानी गर्दा रिभरसाइड स्प्रिङ्गस रिसोर्टका विभिन्न सेवाहरूमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।

    बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ ।  

    सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरू तथा १२४ वटा एटिएमहरू सञ्चालनमा रहेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend