२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

ओली सरकारले राज्यमाथि ऋण थुपार्दै : एसियाली बैंकबाट १४ अर्ब ६३ करोड लोन लिने तयारी


सञ्चार डबली
  • बुधबार, साउन ३० २०८१
  • 7.1K
    SHARES

  • images
    ओली सरकारले राज्यमाथि ऋण थुपार्दै : एसियाली बैंकबाट १४ अर्ब ६३ करोड लोन लिने तयारी

    काठमाडौँ, साउन ३० । हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले परियोजनाको नाउमा ऋण लिने निर्णय गरेको छ । 

    बैठकले एसियाली विकास बैंकबाट सिँचाइ सम्बन्धी परियोजनाका लागि उपलब्ध हुने अमेरिकी डलर ११० मिलियन अर्थात् नेपाली करिब १४ अर्ब ६३ करोड सहुलियत पूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर अर्थात् १ अर्ब ९९ करोड अनुदान स्वीकार गर्न वार्ता टोली बनाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए । 

    यसका लागि अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको उनले बताए ।

    gurung.jpg

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend