२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

रेकर्ड मूल्यबाट सामान्य घट्यो सुनको भाउ, प्रतितोला कति ?


सञ्चार डबली
  • बुधबार, साउन ३० २०८१
  • 6.8K
    SHARES

  • images
    रेकर्ड मूल्यबाट सामान्य घट्यो सुनको भाउ, प्रतितोला कति ?

    काठमाडौँ, साउन ३० । बुधबार सुनको भाउ रेकर्ड मूल्यबाट सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ घटेको हो । 

    मङ्गलबार प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ बुधबार घटेर १ लाख ५० हजार ५ सय रुपैयाँमा झरेको हो । 
    यता, चाँदीको भाउ पनि प्रतितोला पाँच रुपैयाँले घटेको छ । यसअघि प्रतितोला १ हजार ७ सय ४० रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ७ सय ३५ रुपैयाँ पर्ने महासङ्घले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend