२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सुनको मूल्यले बनायो रेकर्ड, चाँदी तोलाको कति ?


सञ्चार डबली
  • मंगलबार, साउन २९ २०८१
  • 7.5K
    SHARES

  • images
    सुनको मूल्यले बनायो रेकर्ड, चाँदी तोलाको कति ?


    काठमाडौं । नेपाली बजारमा सुनको मुल्य एकैदिन प्रतितोला २१ सय रुपैयाँ बढेको छ । सोमबार १०० रुपैयाँ घटेको सुनको भाउ मंगलबार २१ सय रुपैयाँ बढेको हो ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, मंगलबार चाँदी १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend