२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सानिमा बैंकका ग्राहकले बुद्ध एयरको टिकटमा छुट पाउने


सञ्चार डबली
  • मंगलबार, साउन २९ २०८१
  • 6.4K
    SHARES

  • images
    सानिमा बैंकका ग्राहकले बुद्ध एयरको टिकटमा छुट पाउने


    काठमाडौं । सानिमा बैंकका ग्राहकले बुद्ध एयरको टिकटमा छुट पाउने भएका छन्। सानिमा बैंकको भिसा डेबिटरक्रेडिट कार्ड प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा बुद्ध एयरको टिकटमा आठ प्रतिशतको छुट प्राप्त गर्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। जसका लागि ग्राहकले बुद्ध एयरको कार्यालय वा एयरपोर्टको काउन्टरबाट भुक्तानी गर्नुपर्नेछ।

    बैंकले ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ।सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा ए।टि।एमहरु संचालनमा रहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend