२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सानिमा बैंकको संस्थापक शेयर बिक्रीमा, कसले खरिद गर्न पाउने ? 


सञ्चार डबली
  • मंगलबार, साउन २९ २०८१
  • 6.7K
    SHARES

  • images
    सानिमा बैंकको संस्थापक शेयर बिक्रीमा, कसले खरिद गर्न पाउने ? 


    काठमाडौं । सानिमा बैंक लिमिटेडले शेयरधनीको स्वामित्वमा रहेको ३८ हजार ४५७ कित्ता संस्थापक शेयरको बिक्री खुलाएको छ । बैंकले प्रतिकित्ता रु १४५ मै सो शेयरको बिक्री खुलाएको हो ।  अहिलेलाई यो शेयर संस्थाका कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

    इच्छुक शेयरधनीले आवश्यक कागजातिसहित आजका मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आफूले खरिद गर्न चाहेको शेयर संख्या खुलाई निवेदन दिनुपर्नेछ ।  आवेदन न्यूनतम १० हजार कित्ताका लागि दिनुपर्नेछ ।  तोकिएको समयभित्र संस्थापक शेयरधनीले सो शेयर नकिनेमा अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंककले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend