२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

दोस्रो इनिङमा कुलमानको ३ वर्ष पुरा:  १०० मध्ये ९९ घरधुरीमा बिजुली पुग्यो


सञ्चार डबली
  • शनिबार, साउन २६ २०८१
  • 5.8K
    SHARES

  • images
    दोस्रो इनिङमा कुलमानको ३ वर्ष पुरा:  १०० मध्ये ९९ घरधुरीमा बिजुली पुग्यो


    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको ४ वर्षे दोस्रो कार्यकाल सकिन एक वर्ष बाँकी छ । २०७८ साउन २५ गतचे कुलमान प्राधिकरणका प्रबन्ध निर्देशक नियुक्त भएयता ३ वर्ष पुरा भएको हो ।उनको दोस्रो कार्यकालको ४ वर्षमध्ये अब एक वर्ष बाँकी छ । ३ वर्ष पुरा भएको अवसरमा घिसिङले शुक्रबार पत्रकार सम्मलेन गरेका छन् ।

    सो अवसरमा कुलमानले विद्युतीकरणमा उल्लेख्य प्रगति गरेको बताए । उनका अनुसार ३ वर्षअघि ८९ प्रतिशत रहेकामा विद्युतीकरण ९९ प्रतिशत पुगेको छ । अर्थात् वर्षअघि हरेक १०० घरधुरीमध्ये ८९ मा बिजुली पुगेकामा अहिले १०० मध्ये ९९ घरमा बिजुली पुगेको हो ।

    ८ वर्षअघि २९ लाख ७० हजार ग्राहक ५९ लाख ५ हजार पुगेको छ ।वार्षिक खपत १० अर्ब २३ अर्ब युनिट पुगेको छ भने वार्षिक प्रतिव्यक्ति विद्युत खपत १ सय ३१ बाट ४ सय पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend