२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

इजरायल जाने कामदारको छनोट प्रक्रिया विश्वसनीय बनाउन मन्त्रालयद्वारा छानबिन समिति गठन

सञ्चार डबली
  • शुक्रबार, साउन २५ २०८१
  • 7.4K
    SHARES

  • images
    इजरायल जाने कामदारको छनोट प्रक्रिया विश्वसनीय बनाउन मन्त्रालयद्वारा छानबिन समिति गठन

    काठमाडौं । इजरायल जाने नेपाली कामदारको छनोट गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छानबिन समिति गठन गरेको छ।नेपालबाट दीर्घकालीन स्याहार केन्द्रमा इजरायल लैजान सहायक कामदारहरूको छनोट प्रक्रियामा पेस भएका कागजातबारे छानबिन गर्न समिति गठन गरेको हो।

    छनोट प्रक्रियामा पेस भएका कागजातहरूको आधिकारिकताको जाँच गर्न र समग्र छनोट प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन मन्त्रालयका उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनेको हो।

    इजरायल जाने नेपाली कामदारको छनोट गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छानबिन समिति गठन गरेको छ।नेपालबाट दीर्घकालीन स्याहार केन्द्रमा इजरायल लैजान सहायक कामदारहरूको छनोट प्रक्रियामा पेस भएका कागजातबारे छानबिन गर्न समिति गठन गरेको हो।

    छनोट प्रक्रियामा पेस भएका कागजातहरूको आधिकारिकताको जाँच गर्न र समग्र छनोट प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन मन्त्रालयका उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनेको हो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend