२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढ्दा सस्तियो चाँदी


सञ्चार डबली
  • बिहीबार , साउन २४ २०८१
  • 7.4K
    SHARES

  • images
    सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढ्दा सस्तियो चाँदी

    काठमाडौं, साउन २४ । पछिल्लो दुई दिनदेखि घटिरहेको सुनको ओरालो यात्रामा ब्रेक लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ४ सय रुपैयाँले घटेको सुन बिहीबार तोलामा ३ सय रुपैयाँले बढेको हो । 

    नेपाली बजारमा आज बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार भने प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ तोकिएको थियो ।

    यता, चाँदीको भाउ भने प्रतितोला २० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हाजर ७ सय १० रुपैयाँमा कारोबार भइरहेको चाँदीलाई आज १ हजार ६ सय ९० रुपैयाँ पर्ने महासङ्घले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend