२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आईपीओ निष्कासन गर्दै नेपाल माइक्रो इन्स्योरेन्स 


सञ्चार डबली
  • बुधबार, साउन २३ २०८१
  • 7.0K
    SHARES

  • images
    आईपीओ निष्कासन गर्दै नेपाल माइक्रो इन्स्योरेन्स 

     

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजीको ३० प्रतिशत रकमको आईपीओ निष्कासन गर्न लागेको हो ।

    कम्पनीले आईपीओ निष्कासन तथा बिक्रीका लागि एनआईएमबी एस क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ । कम्पनीका अनुसार २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासन हुने छ ।

    कम्पनीको शेयर अंकित मूल्य १०० रुपैयाँका दरले जारी हुनेछ । सम्झौतामा निष्कासन कम्पनी तथा इन्स्योरेन्स कम्पनीको तर्फबाट सीईओ मृगेन्द्रनाथ रिमाल र क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend